Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डद्वारा गाेरखा महाेत्सब उद्वघाटन

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाेरखा महाेत्सबकाे उद्वघाटन गरेका छन् ।

गाेरखा उद्योग बाणिजय संघ गाेरखाले आयाेजना गरेकाे ११ओै गाेरखा महाेत्सब एंब प्रदेश स्तरिय कृषि पर्यटन तथा ओैधाेगिक व्यापार मेलालाई प्रधानमन्त्री प्रचण्डले उद्वघाटन गरेका हुन् ।

आर्थिक बिकासकाे आधार , कृषि, पर्यटन , उद्योग र व्यापार भन्ने मुल नाराका साथ उद्योग बाणिजय संघ गाेरखाले गाेरखाकाे समग्र बिकास र पर्यटकिय आकार्षणकाे केन्द्र बिन्दु बनाई पर्यटकिय गन्त्बयकाे रुपमा बिकास हाेस् भन्ने        उद्देश्सायकाथ याे महाेत्सब आयाेजना गरिएकाे उद्योग बाणिजय संघ गाेरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।

राष्ट्र निर्माता पृथ्बीनारायण शाहकाे ३०१ ओै जन्म जयन्तिकाे अबसरमा पारेर उद्योग बाणिजय संघ गाेरखाले पाैष २७ गते देखि माघ ७ गते सम्म महाेत्सब सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link