Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

राष्ट्रपतिमा राष्ट्रिय सहमति भएन भने देश अस्थिरता तिर जान्छ सक्छ : डा बाबुराम भट्टराई

loading views..
Nepal Telcome

गाेरखा।  नेपाल समाजबादीका केन्द्रीय अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्टपति जस्ताे गरिमामय संस्थामा राष्टिय सहमति भएन भने राजनिति अस्थिर तर्फ जान सक्ने संकेत गरेका छन् ।

शनिबार गाेरखामा पत्रकारहरुसंँग कुरा गर्दै डा भट्टराईले राष्ट्रपति जस्ताे देशकाे एकताकाे प्रतिक संबिधानकाे रक्षक , अभिभाबकिय भुमिका भएकाे संस्थाकाे नेतृत्वमा राष्ट्रिय सहमति आबश्याक भएकाे बताएका हुन् ।

उनले शासकिय स्वरुप र निर्बाचन प्रणाली नबदलिय सम्म अस्थिरताकाे खतरा रहिरहने बताउँदै राष्ट्रिय सहमतिका लागि निरन्तर छलफल गर्ने पनि बताए ।

सरकारकाे बिषयमा डा बाबुराम भट्टराईले ५ बर्ष राष्ट्रिय सहमति गरेर कमसेकम जुन ब्यक्तिमा सहमति हुन्छ त्यसैमा सहमति गर्नु देशकाे लागि राम्राे हुने बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link