Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

फागु पर्वलाई सामाजिक सद्वभाबका साथ मनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाकाे अपिल

loading views..
Nepal Telcome

गाेरखा। फागुपर्व अर्थात फागुपूर्णिमालाई सामाजिक सद्वभाबका साथ मनाउन जिल्ला प्रशासन कार्यालय गाेरखाले अपिल गरेकाे छ ।गाेरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बुधवार एक विज्ञप्ती जारी गर्दै कसैको इच्छा विपरित लोला हान्ने तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेमा कडा भन्दा कडा कारवाही गरिने बताए। वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका केमिकल, रङ्गिन बस्तुहरु, प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न नगराउन पनि प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।

पर्वलाई हर्सोउल्लासका सामाजिक सद्भभावका रुपमा मनाउन प्रशासन कार्यालयले जिल्लाबासीलाई अनुरोध गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link