Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

राहुल गान्धीलाई झट्का संसदको सदस्यता चैट

loading views..

पोखरा। कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । यसको आदेश पनि लोकसभा सचिवालयले जारी गरेको छ। मानहानीको मुद्दामा राहुललाई बिहीबार सुरतको एक अदालतले दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो ।

राहुललाई २०१९ लोकसभा चुनावमा मोदी उपनाममा विवादास्पद टिप्पणी गरेको आरोप लागेको थियो। यस मामिलामा गुजरातका बीजेपी विधायक र पूर्व मन्त्री पूर्णेश मोदीले राहुलविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए। नियम अनुसार सांसद वा विधायकलाई दुई वर्ष वा सोभन्दा बढी सजाय भएमा निजको सदस्यता खोसिन्छ । राहुललाई पनि त्यस्तै भयो ।ट्रेन्डिङ भिडियोहरू

loading views..

arrow प्रतिक्रिया दिनुहोस्