Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

रवि लामिछाने भारी मतान्तर सहित अगाडि बढे

भरतपुर। सबैको ध्यान आकृष्ट गरेको चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता सहित अगाडि परेका छन्।
अहिले इच्छामनकामनामा २४ सय ९२ मत गन्दा रविले ११५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेले ६६५ र कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।
इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना सकिएको छ। मंसिरको निर्वाचनमा यी वडामा रविलाई कम मत आएको थियो । चितवन २ मा ७८ हजार दुई सय ७७ मत खसेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्