Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

रामबहादुर थापा ‘बादल’ पक्राउ पर्ने करिब निश्चित

loading views..
Nepal Telcome

पोखरा। अपराध कर्मबाट अकुत सम्पत्ती आर्जन गरेर आफुलाई सुरक्षित राखि राख्न पार्टी नै अदल बदल गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा उर्फ बादललाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको बताइएको छ । उनका छोरा प्रतीक थापा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । गिरोहका सदस्यले बादलकी श्रीमती नैनकला थापाको नाम पनि पोलेका छन् ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन् ।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link