Skip to content
Pokharapress Logo
३ पुष २०८२, बिहीबार

धादिङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी!

loading views..

धादिङ। धादिङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । धुनिबेशी नगरपालिका-९ मा शनिबार बिहान साढे ११ बजेतिर धादिङबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा आगोलागि भएको प्रहरीले जनाएको हो।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन्।प्रहरीका अनुसार ३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्