Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

एनआरएनए जापानको अध्यक्षमा नविन निउरे निर्वाचित

loading views..
Nepal Telcome

टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नविन निउरे निर्वाचित भएका छन् । जापानमा सम्पुर्ण नेपाली माझ लोकप्रिय नविन आज (जुलाई ३० मा ) भएको ११औं महाधिवेशनमा २९५५ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि उनीसहित चार जनाले उम्मेदवारी दिएका थिए ।अध्यक्ष पदका अन्य उम्मेदवार संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेष्ठलाई भारी मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link