Skip to content
Pokharapress Logo
१ भाद्र २०८२, आईतवार

सिंहदरबारमा आगो लगाउने बालेन्द्र शाहको धम्की

काठमाण्डु। काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र  शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिदै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका छन् ।उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् । महानगरकाे गाडी सरकारले राेकेकाेमा उनले आपत्ति जनाउदै `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्