Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

डेंगु रोग लागेर वडा अध्यक्ष रिजालको निधन

loading views..
Nepal Telcome

काठमाण्डु। काठमाण्डु महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा  निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए । रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link