Skip to content
Pokharapress Logo
११ असार २०८३, बिहीबार

मन्त्रिपरिषद्का महत्वपूर्ण १५ निर्णयहरु

loading views..
Nepal Telcome

काठमाण्डु। सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको नियमित बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा दिवसका अवसरमका दिईंदै आएको पुरस्कारलाई यस वर्षपनि निरन्तरता दिने निर्णय गर्दै ४० जना निजामती कर्मचारीको नामसमेत छनोट गरेको छ ।बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपलाको तर्फबाट २०८१ जेठ आठ गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटवाल, कार्यकारी निर्देशक (प्रशासन तथा वित्त)मा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक (वातावरण)मा सहसचिव रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक (कानून)मा इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link