Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद

loading views..
Nepal Telcome

वीरगन्ज। काठमाडाैँबाट मलंगवातर्फ आउँदै गरेको बसबाट १८ लाखको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद भएको छ।
प्रहरीले चेकजाँचको क्रममा जि.बारा निजगढ नगरपालिका ९८ तामागढी गेटबाट उक्त परिमाणको डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट बरामद गरेको हो।
काठमाडाैबाट मलंगवातर्फ जाँदै गरेको प.३९०१९००६ ख १२८९ नम्बरको बसमा डिस्पोजेबल इलेक्ट्रोनिक सिगरेट १० कार्टुन बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिसपी दधिराम न्यौपानेले जानकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link