Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

चारजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा

loading views..
Nepal Telcome

पोखरा। गृह मन्त्रालयले चारजना प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका सीडीओको सरुवा गरेका हुन् ।
जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाही, सर्लाहीका इन्द्रदेव यादवलाई इलाम, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको सीडीओ बनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link