Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जाजरकोटको रामेडाँडा केन्द्र बिन्दु भएर भुकम्प गयो

loading views..
Nepal Telcome

पोखरा। शुक्रबार राति जाजरकोट केन्द्र बिन्दु भएर ६.४ म्याग्निच्युडको  भूकम्पगएको छ।पोखरा आसपासमा पनि धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ बजे  जाजरकोट केन्द्रबिन्दु भएर देशभर भूकम्प गएको कुरा राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।जाजरकोटको रामेडाँडा आसपास केन्द्र भएर गएको भुकम्प क्षतिको बिबरण आउन बाँकी नै छ।

पोखरा ,स्याङ्जा चितवन, धादिङ र लमजुङका बासिन्दाले पनि भूकम्पको धक्का महसुस गरेका थिए। रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link