Skip to content
Pokharapress Logo
३ बैशाख २०८३, बिहीबार

भुकम्प पिडितलाई चिनियाँ सरकारले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने

loading views..

काठमाण्डु।जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्