पोखरा। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शनिबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि नै आइसोलेशनमा बसेका हुन्। प्रधानमन्त्रीको कोभिड-१९ परीक्षण आइतबार गरिने...
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.