Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

सुन तस्करीको आरोपमा पुर्ब उपराष्ट्रपति पुत्र पक्राउ

loading views..
Nepal Telcome

पोखरा।सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरो दिपेश पुन पक्राउ परेका छन् । भने जेठा छोराको खोजी व्यापक गरिएको छ। त्यसो त बाहालवाला मन्त्रीका भाइहरुको पनि सुन तस्करीमा संलग्नता रहेको समाचारहरु यस अघि नै समचार माध्यममा आइरहेका थिए। प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link