Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा भीषण आगलागी

loading views..
Nepal Telcome

गोरखा। गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा आज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट पसल पुर्ण रुपमा जलेर क्षती भएको हो । विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सदरमुकामको बिसौनी मोडमा रहेको पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतीको पुर्ण बिवरण आउन बाकी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link