Skip to content
Pokharapress Logo
७ आश्विन २०८३, बुधबार

रास्वपाका अध्यक्षलाई सामाजिक बहिस्कार!

loading views..
Nepal Telcome

पोखरा। पोखरा महानगर पालिका २२ मा रहेको लिला आधारभुत बिधालयले भोगचलनमा ल्याएको जग्गामा परेको बन मुद्दामा २२ जना प्रतिबादी विरुद्ध परेको मुद्दाका प्रतिबादिलाई सहयोग गर्न गाउँ भेलाको गरिएको छ ।
भेलाले पुर्ब वडा अध्यक्ष बिष्णुहरी बरालको नेतृत्वमा खेमराज बराल , लिला बराल , मीन बहादुर बिक र राजु छेत्री रहेको ५ सदस्यीय सहयोग समिति गठन गरि आजै मात्र करिब २ लाख रुपैयाँ संकलन गरेको छ ।
साथै भेलाले आम गाउँलेलाई वन मुद्दा खेप्न बाध्य पार्ने स्थानीय , रास्वपा २२ का अध्यक्ष गोपि बहादुर बराललाई सार्बजनिक बहिस्कार गर्ने निर्णय गरेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link