Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

‘भगवान् रामको जन्मभूमि चितवनको माडी नै हो’:केपी ओली

loading views..
Nepal Telcome

जेठ २६,भरतपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले एमाले चितवनको ११औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा धार्मिक पौराणिक सांस्कृतिक मान्यताका अनुसार रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे।

अध्यक्ष ओलीले उक्त कार्यक्रममा भनेका छन् ‘शास्त्रमा मज्जासँग लेखेको छ, रामको जन्मभूमि चितवन भनेर तर किन कोही बोल्दैन’ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link