Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

पाँचखालमा रावा बैंकको नयाँ शाखा

loading views..
Nepal Telcome

असार ६ ,पोखरा। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ४, तामाघाटमा शाखा कार्यालय विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । योसँगै बैंकका शाखा कार्यालयको संख्या दुई सय ८८ पुगेको छ ।

बैंकले हाल देशभरका दुई सय ८८ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा दिँदै आइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link