Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

लागू औषध सहित बाग्लुङका विष्णु नेपाली पक्राउ

loading views..
Nepal Telcome

पोखरा, १६ असार। पोखरा महानगरपालिका वडा नं.३२ मझुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यलय कास्की र लागू औषध नियन्त्रण ब्यूरो, पोखराबाट खटिएको टोलीले काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको माईक्रो बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार बाग्लुङ बा.न.पा. वडा नं.६ सुत्ले खुर्के बस्ने २२ बर्षिय बिष्णु नेपालीले भिरेको झोला भित्र लुकाई छिपाई ल्याएको लागू औषध ट्रामाडोल २७५ ट्याब्लेट फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link