Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

कीर्तिपुरका नगर प्रमुख राजकुमार नकर्मीको निधन

loading views..
Nepal Telcome
नदीपुर दुध

काठमाडौं। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको उपचारको क्रममा निधन भएको छ । प्रमुख नकर्मीको उपचारमा संलग्न चिकित्सकले हिजो राति मृत घोषणा गरेको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।मेयर

लामो समय देखि मिर्गौलामा समस्या भएका कारण उपचारको क्रममा मेयर नकर्मीको मृत्यु भएको वडाअध्यक्ष अधिकारीको भनाइ छ । मेयर नकर्मीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । नगर प्रमुखको निधनसँगै नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link