Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

आज मोहम्मद जयन्ती, सार्वजनिक बिदा

loading views..
Nepal Telcome

काठमाडौं,३१ भदौ। सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ।

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link