Skip to content
Pokharapress Logo
३२ असार २०८३, बिहीबार

पत्रकार महासंघ कास्कीमा आन्दोलनरत सदस्यहरू छलफलमा उपस्थित नहुने

loading views..
Nepal Telcome

पोखरा,१० असोज। पत्रकार महासंघ कास्कीमा भइरहेको तालाबन्दीबारे आज असोज १० गते १२:४५ बजे हुने छलफलमा १८ जना आन्दोलनरत सदस्यहरू उपस्थित नहुने जानकारी दिएका छन्। उनीहरूका अनुसार महासंघको छलफल ताल्चा खोल्नेतर्फ केन्द्रित रहेकाले आफुहरु सहभागी नहुने निर्णय गरिएको हो।

सदस्यहरूको मुख्य माग बाँकी १५ जनाको बिना शर्त सदस्यता स्वीकृत गर्नुपर्ने रहेको छ। उनीहरूले महासंघ नेतृत्वलाई सदस्यता विवाद समाधान गर्न छुट्टै छलफल बस्न सुझाव दिँदै, यसमा सबैको साथ रहने बताएका छन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link