काठमाडौं,१६ असोज। राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो पीडितका लागि रु. २ करोड सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यसबारे जानकारी दिँदै बैंकले विपद्को बेलामा सधैँ अग्रपंक्तिमा रहेर काम गर्ने बताए।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.