Skip to content
Pokharapress Logo
३ असार २०८३, बुधबार

केपी ओलीका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

loading views..
Nepal Telcome

पोखरा।केपी ओली सरकारका तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान भएका छन् । विशेष अदालतमा भएको थुनछेक बहस पछि न्यायाधिसहरु सुदर्शनदेव भट्ट, दिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।

पोखराको बाटुलेचौरस्थित लिची बगानको वास्तविक जग्गा धनी सुरजकुमार शाहलाई अदालतको फैसला अनुसार जग्गाको हक कायम गराइदिने भनेर ५ करोड लिएको आरोपमा गुप्ता थुनामा रहेका थिए ।

सोही मुद्धामा अख्तियारले उनलाई प्रतिवादी बनाएर मुद्धा गरेको थियो। सोही मुद्धामा उनी कारागार चलान भएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link