Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

एमालेको केन्द्रीय कार्यालय निर्माणमा व्यापारीको दानमाथि विवाद

loading views..
Nepal Telcome

पोखरा,२९ असोज। नेकपा एमालेले ललिता निबास जग्भागा काण्टडका बिबादित पात्र भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङबाट प्राप्त जग्गामा केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेपछि पार्टीभित्र बबण्डर मच्चिएको छ।
एमाले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले यो निर्णयलाई पार्टी सदस्य र मतदाताको अपमान भन्दै आलोचना गरेकी छन्। उनका अनुसार, व्यवसायीबाट प्राप्त दानले पार्टीको गरिमा घटाउने र पार्टी सदस्यको योगदानलाई कमजोर देखाउने काम गरेको छ।
पाण्डेले पार्टीले यसअघि मनमोहन मजदुर भवन निर्माणका लागि गरेको संघर्षलाई स्मरण गराउँदै यस पटकको निर्णयलाई गलत भनेकी छन्। उनले पार्टीले यो निर्णय सच्याएर पार्टीको इतिहास र गरिमा जोगाउनुपर्ने बताएकी छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link