Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउन कडा कदम, ३४ उद्योगको बैंक खाता रोक्का

loading views..
Nepal Telcome

काठमाडौँ,१२ मंसिर। नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगहरूविरुद्ध कडा कदम चाल्दै ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् नियमन आयोग र प्राधिकरण सञ्चालक समितिले लाइन काट्न नदिएपछि यस्तो निर्णय लिएका हुन् । उनले उद्योगहरूको नाम र तिर्नुपर्ने बक्यौता रकमसहितको विवरण राष्ट्र बैंकलाई पठाइसकेका छन् ।
यस कदमले विद्युत् महसुलको बक्यौता असुलीमा सहयोग पुग्ने र प्राधिकरणको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link