बैंक सञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल फागुन मसान्तमा सकिँदैछ ।