Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

एनएमबीको सीइओमा पुन: सुनिल केसी

loading views..
Nepal Telcome
काठमाडौं। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल केसी पुनः नियुक्त भएका छन् । बैंकले आगामी चैत १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले केसीलाई आगामी ४ वर्षे कार्यकालका लागि पुनः सीइओ नियुक्त गरेको हो । केसीको पहिलो कार्यकाल फागुन  मसान्तमा सकिँदैछ ।
tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link