Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

loading views..
Nepal Telcome

काठमाडौं, जेठ २३ गते। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको खरिददर रु. १३६.९७ र बिक्रीदर रु. १३७.५७ तोकिएको छ।

युरोपियन युरोको खरिददर रु. १५६.४५, बिक्रीदर रु. १५७.१३,
पाउण्ड स्ट्रलिङको खरिददर रु. १८५.८७, बिक्रीदर रु. १८६.६८ रहेको छ।

अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ:

अष्ट्रेलियन डलर: खरिद रु. ८९.१४, बिक्री रु. ८९.५३

क्यानेडियन डलर: खरिद रु. १००.२५, बिक्री रु. १००.६९

सिङ्गापुर डलर: खरिद रु. १०६.६२, बिक्री रु. १०७.०९

जापानी येन (१०): खरिद रु. ९.५६, बिक्री रु. ९.६१

चिनियाँ युआन: खरिद रु. १९.०८, बिक्री रु. १९.१६

त्यस्तै,

साउदी रियाल: रु. ३६.५२ (खरिद), रु. ३६.६८ (बिक्री)

कतारी रियाल: रु. ३७.५८ (खरिद), रु. ३७.७४ (बिक्री)

युएई दिराम: रु. ३७.२९ (खरिद), रु. ३७.४६ (बिक्री)

मलेसियन रिङ्गेट: रु. ३२.३८ (खरिद), रु. ३२.५२ (बिक्री)

कोरियन वन (१००): रु. १०.०९ (खरिद), रु. १०.१४ (बिक्री)

अत्यन्त उच्च मूल्य भएका मुद्राहरू:

कुवेती दिनार: खरिद रु. ४४६.६४, बिक्री रु. ४४८.५९

बहराइन दिनार: खरिद रु. ३६३.३०, बिक्री रु. ३६४.८९

ओमनी रियाल: खरिद रु. ३५५.७९, बिक्री रु. ३५७.३५

भारतीय रुपैयाँ १०० को खरिददर रु. १६०.००, बिक्रीदर रु. १६०.१५ कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परेमा दर परिवर्तन हुन सक्ने र अद्यावधिक विवरण आफ्नो वेबसाइटमा हेर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link