Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पूर्ब प्रधानमन्त्री प्रचण्डको मुस्ताङ प्रवेश, लेतेमा पुल अनुगमन

loading views..
Nepal Telcome

मुस्ताङ, २८ जेठ । गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ प्रवेश गर्नुभएको छ। उहाँको आगमनका क्रममा पार्टी अध्यक्षसहितका नेताहरूले विशेष स्वागत गरेका छन्।

मुस्ताङको लेते क्षेत्रमा बिहानको मोर्निङ वाक गर्दै अध्यक्ष प्रचण्डले स्थानीय अवस्थाको अवलोकन गर्नुभयो। वाकपछि उहाँले लेते छ्या जोड्ने पुलको अनुगमन समेत गर्नुभएको थियो। पुलको अवलोकनका क्रममा उहाँले स्थानीय विकास र पूर्वाधार विस्तारप्रति चासो व्यक्त गर्नुभएको जनाइएको छ।

पार्टी नेताहरूका अनुसार अध्यक्ष प्रचण्डको यो भ्रमण विकास निर्माणका कामको निरीक्षण र स्थानीय जनताको समस्या बुझ्नका लागि भएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link