Skip to content
Pokharapress Logo
२६ माघ २०८२, सोमबार

कालो बजारियाली प्याजको मूल्य बढाए

loading views..

काठमाडौं । भारतमा प्याजको भाउ महंगिएसँगै नेपाली बजारमा पनि त्यसको असर देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार प्याजको थोक मूल्य प्रतिकिलो ८० देखि ८५ रुपैयाँ तोकिएको छ।

भारतले प्याजको निर्यात खुला गरेपनि भाउ नघटेका कारण नेपालमा आयात गरिएको प्याजको मूल्य आकाशिएको हो। भारतले नेपाल लगायत अन्य मुलुकहरुमा पनि प्याज निर्यात खुल्ला गरेपछि माग बढी भएर भाउ बढैको हो। गत असोजमा भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध तीनमहिनापछि खुला गरे लगत्तै बिभिन्न देशबाट भारतीय प्याजको माग बढेको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्