Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

loading views..
Nepal Telcome

काठमाडौं आषाढ १९ गते। नेकपा एकीकृत समाजवादीले नेतृत्व पुनर्गठनको माग गर्दै सार्वजनिक अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले उनको अभिव्यक्तिमाथि तीन दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ।पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीले उठाएको विषयमा स्पष्टीकरण मागिएको हो। झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालको संलग्नता जोड्दै पार्टी पुनर्गठनको प्रस्ताव राखेकी थिइन्। उनले ‘सिनो बोकेर’ अगाडि बढ्न नसकिने भन्दै सार्वजनिक टिप्पणी गरेकी थिइन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link