Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

बेपत्ता योद्धा चुमलाल बराल (चमनलाल) को सम्झनामा विशेष कार्यक्रम हुँदै

loading views..
Nepal Telcome

पोखरा, १९ साउन। राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरूको राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुको परिवार समाज,कास्की (बेपत्ता परिवार समाज ,कास्की )को आयोजनामा महान् बेपत्ता योद्धा चुमलाल बराल (चमनलाल)को खोज र स्मृतिमा केन्द्रित विशेष कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम भोलि २०८२ साउन २० गतेका दिन सहिदचोक स्थित विजय ढकाल स्मृति पार्क हलमा हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रम बिहान ११ बजे सुरु हुने आयोजकले बताएको छ।

बेपत्ता योद्धा चुमलाल बरालप्रति सम्मान, खोज र स्मरण गर्न आयोजित सो कार्यक्रममा सम्बन्धित सरोकारवालाहरू, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मी तथा बेपत्ता परिवारका सदस्यहरूलाई उपस्थितिका लागि विशेष निमन्त्रणा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link