Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

डा.बाबुराम भट्टराई स्वदेश फिर्ता

loading views..
Nepal Telcome

काठमाडौं।जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् ।

भारतको नयाँ दिल्लीमा उपचारका लागि गएका भट्टराई मंगलबार स्वदेश फर्किएका हुन् ।

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकामा स्वास्थ्य परिक्षण तथा उपचारका लागि उनी भारत पुगेका थिए । ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनी खतरामुक्त रहेका जनाइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link