Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

खुमलटारमा प्रचण्ड–मिस्री भेट, द्विपक्षीय हितका विषयमा कुराकानी

loading views..
Nepal Telcome

काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link