Skip to content
Pokharapress Logo
११ श्रावण २०८३, सोमबार

लिम्बू समुदायवाट दोस्रो आईजीपीमा खापुङ नियुक्त

loading views..
Nepal Telcome

काठमाडौं, १३ भाद्र। मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी)मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।चीन भ्रमणमा निस्कनु अघि बसेको मन्त्रीपरिषदको आजको बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख तथा  एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो।

खापुङ नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्नु लिम्बु सुमदायवाट दोस्रा हुन,  यसअघि ज्ञानबहादुर याक्थुम्बाले २०१० बाट २०१२ सम्म आइजीपीको जिम्मेवारीमा थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link