Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

दलका झोले शिक्षक र कर्मचारीलाई बर्खास्त गर्ने सरकारको चेतावनी

loading views..
Nepal Telcome

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले गम्भीर ध्यानकर्षण गराउँदै दलमा संलग्न भएको पाइएमा कारबाही गर्ने बताएका हुन् ।

‘कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु’ पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link