Skip to content
Pokharapress Logo
३१ असार २०८३, बुधबार

विश्वकप फुटबल: ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा

नर्वेका लागि अर्लिङ हाल्यान्डले ७९औं र ९०औं मिनेटमा जोडी गोल गर्दै आफ्नो टिमलाई जित दिलाए।

loading views..
Nepal Telcome

पोखरा,२२ असार।फिफा विश्वकप २०२६ को अन्तिम १६ को चरणमा भएको रोमाञ्चक खेलमा नर्वेले ब्राजिललाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
न्यूयोर्क/न्यू जर्सी स्टेडियममा जुलाई ५ गते भएको खेलमा ब्राजिलका लागि नेमारले १००औं मिनेटमा एकमात्र गोल गरे। तर नर्वेका लागि अर्लिङ हाल्यान्डले ७९औं र ९०औं मिनेटमा जोडी गोल गर्दै आफ्नो टिमलाई जित दिलाए।
यस जितसँगै “डार्क हर्स” मानिएको नर्वे क्वार्टरफाइनलमा पुगेको छ, जहाँ उसको भिडन्त इङ्ल्यान्ड र मेक्सिकोबीचको खेलको विजेतासँग हुनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link