Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

पछाडि फर्कने पुल भत्केपनि माधवसमूह एमालेमा नै फर्कने

loading views..
Nepal Telcome

काठमाडौं। नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन्। पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए।

उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने बताए। औपचारिक निर्णय आउन भने बाँकी नै छ। बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link