सामसङ ग्यालेक्सीको A72 नेपाली बजारमा

सामसङ ग्यालेक्सीको A72 नेपाली बजारमा

  • शुक्रबार, चैत्र ६ २०७७

पोखरा । सामसङले नेपाली बजारमा आइतबारदेखि ग्यालेक्सी ए७२ फाइभजी फोन उपलब्ध गराउने भएको छ । यो मोडल बुधबारमात्रै विश्वबजारमा सार्वजनिक भएको हो ।

दुई भेरियन्टमा यो फोन उपलब्ध हुनेछ । यसअन्तर्गत ८/२५६ जीबी भेरियन्टको मूल्य ५६ हजार ९ सय ९९ रूपैयाँ राखिएको छ । त्यस्तै ६/१२८ जीबी भेरियन्टको मूल्य ५१ हजार ९ सय ९९ रूपैयाँ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.