Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

चिडियाखानाका ‘पाहुना’रमाउन थाल्यो।

loading views..
Nepal Telcome

ललितपुर करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाकोरेडिमेडमासुमा चाँडै रमाउन थालेको चिडियाघरको पाहुना रमाउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको गैँडा गणनामासंलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गररे यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेकोएक साता पुगेको  बर्दियाबाट सडकमार्ग हुँदै ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना पुयाएकै दिन भोको पेटमा तीनकेजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित खाएको सिकारजस्तै मीठो स्वाद मानेर खाला भन्ने चिडियाखानाकाकर्मचारीलाई विश्वास लागेको थिएन  

तर,यो बाघले जङ्गली सिकार रेडिमेडसिकारमा गन्ध थाहा नपाएझैँ गररे खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन् हाल चिडियाखानामा योसहित पाँचवटा बाघ छन् अरू चार बाघ चितवन राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त भएपछि यहाँ ल्याइएकाहुन् गोरखापत्रमा खबर

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link