Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

loading views..
Nepal Telcome

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमाभेटघाट नगर्ने बताएका छन् प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए दाहाललेभेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं अबदेखि बालुवाटारमा भेटघाट नगरौंभन्ने जबाफ दिँदै आफू बालुवाटार नआउनेस्पष्ट पारे ।यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए भेटघाट स्थल समयनमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको प्रधानमन्त्री ओलीले , तपाईं शेरबहादुर देउवाबस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं अहिले बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो  प्रधानमन्त्री ओलीले शनिबारकालागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको समसामयिकविषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टिगरे दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए ।प्रधानमन्त्री ओलीले लामोसमयपछि फोन गर्नुभएको थियो बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन’, दाहालको सचिवालयले साँझ जानकारी दियो पुस गतेपछि प्रधानमन्त्री ओली दाहालबीच भेटघाट भएको छैन उनीहरूएकअर्काबीच सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए  संसद् विघटनपछि ओली दाहाल दुई ध्रुवमा बाँडिएका थिए फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाईतत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर दाहाल आफैं संसदीय दलको नेता बनेका थिए तर फागुन २३ गते सर्वोच्चअदालतले एमाले माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली दाहाल पुरानै घरमा फर्कनुपरेको थियो यो समाचार आजकोनागरिक दैनिकमा छापिएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link