Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको लागि आह्वान!

loading views..
Nepal Telcome

पोखरा। राष्ट्रपति भण्डारीले हिजो साँझ (बिहीबार )बसेको मन्त्रिपरिषद बैठकको निर्णयको आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेकी छिन्।

पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।

पत्र अनुसार राष्ट्रपतिले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको उल्लेख छ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link