Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

माधव नेपाल प्रचण्डको पुच्छर हुन:ओली

loading views..
Nepal Telcome

पोखरा।प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  माधव नेपाललाई प्रचण्डको पुच्छर भएको आरोप लगाएका छन्। मदन भण्डारी स्मृति दिवसका अवसरमा सार्वजनिक भाषण गर्दै ओलीले आफ्नै पार्टीका नेता नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पुच्छर भएको आरोप लगाएका हुन्।

ओलीले नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ भन्दै धाक लगाएको आरोप लगाए। ’मलाई बौलाहा कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेटाएर त्यस्तो मान्छेलाई ओलीले प्रस्ताव राख्छ ? कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छ, कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको छ भन्छ।’

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link