Skip to content
Pokharapress Logo
२९ चैत्र २०८२, आईतवार

फोटो पसलले दाङमा फोटोग्राफी तालिम दिने

loading views..

पोखरा।दाङ जिल्ला फोटोग्राफर एशोसियनले जिल्लामा रहेका फोटोग्राफरहरुलाई व्यवसायीकरूपमा वलियो बनाउन १ दिने सिपमुलक फोटोग्राफी तालिम दिने भएको छ।आगामी महिना  २०७८ असोज १६ गते शनिबार का दिन पारेर गर्न लागेको यसकक्षामा सहभागी हुन दाङ जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले जानकारी गराउनु भयो । कार्यक्रम बाट धेरै फोटोग्राफरहरु लाई लाभ मिल्ने कुरा जानकारी गर्दै फोटो व्यबसायी दुर्गा प्रसाद चौधरीलाई कार्यक्रमको संयोजक चयन गरी कार्यक्रमकोप्रचार प्रसारको जिम्मेवार दिईएको छ ।

Yogendra jung
Yogendra

फोटो पयलको सहकार्यमा   हुन गईरहेको फोटोग्राफी कक्षामा वरिष्ठ फोटोग्राफर  योगेन्द्र जङ्ग बस्नेत प्रशिक्षकको रूपमा हुनेकुरा फोटो पसलका  प्रवन्ध निर्देशक फोटोग्राफर बिक्रम न्यौपान्नेले  जानकारि गराउनु भयो।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्