Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

मेगा बैंकले १२ प्रतिशत लाभांश दिने

loading views..

पोखरा।मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने भएको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले हाल कायम भएको १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने निर्णय गरेको हो।
प्रस्तावअनुसार एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् लाभांश शेयर वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्