Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

गठबन्धनले सर्वोच्चमा हस्तक्ष्प नगर्नेः प्रचण्ड

loading views..
Nepal Telcome

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा विवाद केही दिनमै समाधान हुने विस्वास व्यक्तल गर्नुभएको छ ।

जनकपुर विमान स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनको समन्वयन समितिको हिजो बसेको बैठकको समेत त्यही नै ठहर रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतको विवाद सर्वोच्च अदालतबाटै समाधान होस् भन्ने पाँच दलीय गठबन्धनको मनसाय रहेको बताउनु भएको हो ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा समेत अहिले बनेको गठबन्धन मिलेर नै जाने बताउँदै हिजोको गठबन्धनको निर्णय समेत भएकोले आफुहरु त्यही अनुसार अगाडि बढनेमा प्रतिवद्ध रहेको बताउनु भयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link